काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवा बाढीबाट प्रभावित ११ हजार ९९३ जनाको उद्धार भएको जानकारी गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले तीन हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको बताए ।
“११ हजार ९९३ को उद्धार गरेका छौँ । तर, पनि तीन हजार ९१६ जना सम्पर्कविहीन हुनुहुन्छ ।
उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना भएका घाइतेमध्ये केही बेरअघिसम्म १८२ जना डिस्चार्ज भइसक्नुभएको छ,” उनले भने ।