लेदो खस्दा मुग्लिन नारायणगढ सडक खण्डको १५ किलोमा सडक अवरुद्ध
कर्पोरट खबर
7:43 am, शुक्रबार, असोज २, २०८३
- मुग्लिन–नारायणगढ सडक खण्डको १५ किलोमा लेदो खस्दा सवारी एकतर्फी अवरुद्ध भएको छ।
- लेदो हटाई सडक दुईतर्फी सञ्चालनमा आउन करिब १ देखि १ घण्टा ३० मिनेट लाग्ने भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ।
काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको १५ किलोमा सडक अवरुद्ध भएको छ ।
माथिबाट लेदो सडकमा खस्दा सवारी एकतर्फी अबरुद्ध बनेको छ ।
लेदो हटाई सडक दुईतर्फि संचालनमा आउन करिब १-१.३० घण्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।