काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS