दशैँ विदापछि खुलेको सेयरबजारको पहिलो कारोबारमा गिरावट आएको छ। सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको हो...