धनगढी । डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीच भागमा फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ...