काठमाण्डौँ – नेपालगन्ज उपमहानगरपालिकालाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ।
चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको हो।
यस कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर सुपाई नेतृत्वको टोलीले नेपालगन्ज उपमहानगर क्षेत्रको शुक्रबार निरीक्षण गरेको थियो।
उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणाका अनुसार त्यस टोली नेपालगन्जलाई स्मार्ट सिटी बनाउन ईच्छुक रहेपनि क्षेत्रफलले तत्कालका लागि साथ नदिएको कुरा ब्यक्त गरेका थिए।
– नागरीक
FACEBOOK COMMENTS