काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) प्रि – ओपन सेसनमा नेप्से परिसूचक ३.५८ अंकले बढेको छ ।
नेप्से ३.५८ अंकले बढेर २ हजार २ सय १५दशमलव ३४ विन्दुमा आएको छ । यस अवधिमा ३६ लाख ३७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८६ वटा कारोबार भएको छ । २८ कम्पनीको मूल्वय बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS