तीनकुनेमा ज्यान गुमाएका रजक र महर्जनको परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय
कर्पोरट खबर
5:00 pm, बुधबार, चैत २०, २०८१
काठमाडौँ । सरकारले तिनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका सुरेस रजक र सविन महर्जनको परिवारलाई १०– १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थमन्त्रालय अनुरोध गर्ने निर्णय गरेको छ।



FACEBOOK COMMENTS