काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँ कायम भएको हो । हिजो बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य भने बढेको छ । हिजा प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला २५ रुपैयाँले बढेर दुई हजार एक सय ५० रुपैयाँ पुगेको हो ।
FACEBOOK COMMENTS