काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटी होटललाई १ः०.८० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले होटललाई १ः०.८० अनुपातमा प्रतिशत हकप्रद सेयर निष्कासन गर्न आज अनुमति दिएको हो ।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ । बोर्डले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको एक करोड ३३ हजार ९२ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
यसको बिक्री प्रबन्धकमा प्रभू क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS