काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेट्नु भएको छ ।
विभिन्न अस्पतालमा घाइतेलाई भेट्ने क्रममा उहाँ मिनभवनस्थित सिभिल अस्पतालमा पुग्नुभएको हो ।
प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
FACEBOOK COMMENTS