काठमाडौं । तत्कालिन नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र निवर्तमान प्रतिनिधिसभा सांसद किसान श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
बिहीबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर झाँक्री र श्रेष्ठले ओलीसँग भेट गरेका हुन् ।
एमाले नेता महेश बस्नेतका अनुसार उनीहरू एमालेमा फर्किने तयारी गरेका छन् । उनले एमालेले कात्तिक २४ गते राष्ट्रियसभा गृहमा ुघर फर्कु कार्यक्रम आयोजना गर्न लागेको बताएका छन् ।
FACEBOOK COMMENTS