काठमाडौं । राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।
नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राजीनामा दिएको राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।
श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
FACEBOOK COMMENTS