काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नेकपा एमालेले कसैसँग पनि गठबन्धन वा चुनावी सहकार्यको प्रस्ताव नगरेको बताएकी छिन् ।
एमालेले विभिन्न पार्टीहरूसँग चुनावी गठबन्धन र सहकार्यको प्रस्ताव गरेको भनी प्रचार भइरहेको बेला नेत्रृ झाँक्रीले यस्तो बताएकी हुन् ।
उनले भनेकी छिन्, ‘हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मी ओलीले कसैसँग पनि गठबन्धन वा कुनै प्रकारको सहकार्यको प्रस्ताव गर्नु भएको छैन । मिडिया ट्रायल बन्द गरौं ।’

FACEBOOK COMMENTS