२० मिनेट संसदमा झुल्किएका प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
कर्पोरट खबर
3:36 pm, मंगलबार, असार ३०, २०८३
- प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
- बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराहन्न ४ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।