काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरुङभित्र एकजना मृत अवस्थामा भेटिएका छन् ।
उद्धार टोलीले केही बेरअघि एकजनाको शव बाहिर निकालेको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सुरुङमा एक शव फेलाा परेको जानकारी दिए । ती व्यक्तिको पहिचान भने हुन बाँकी छ ।
यसअघि आज बिहान यहाँबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो । अहिले उद्धार कार्य जारी नै छ ।
https://www.facebook.com/reel/1058243930302636