राष्ट्रियस्तरका आठ विकास बैंकको नाफा ११३ प्रतिशतले वृद्धि, तीन महिनामै कमाए १ अर्ब ६७ करोड, गत वर्षभन्दा ६ अर्बले वृद्धि
वाणिज्य बैंकहरूको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो,२० वाणिज्य बैंकको नाफा १९ अर्ब १४ करोड, नबिल बैंक पहिलो, हुदाँ ग्लोबल आइएमई बैंक दोस्रोमा पुग्यो
सिद्धार्थ बैंकले तीन महिनामा कमायो ८५ करोड १५ लाख नाफा,एनआईसी एशियाको वितरण योग्य नाफामा ९ अर्बले गिरावट, निष्क्रिय कर्जा पनि बढ्यो
पत्रकार पक्राउको घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन कुमार थापाकोविरोध, रास्वपाको निर्देशन सरकारले कार्यान्वयन नगरेको टिप्पोणी, पत्रकारलाई धम्क्याउने प्रवृत्ति पनि बन्द गर्न आग्रह

डोल्पा कारागारबाट आठ कैदीबन्दी फरार, सुरक्षा व्यवस्थामाथि छानबिन गर्न समिति गठन,प्रहरी निरीक्षक विनय सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठनस्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न रास्वपाले खुलायो आवेदन,उमेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका निम्ति सात उपसमिति गठन

भोलिदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने, अपराह्न ४ बजे बन्द हुने, जाडोयामको समयतालिका लागू हुँदै, कात्तिक १६ देखि माघ १५ गतेसम्म दैनिक कार्यालय समय एक घण्टा घट्ने

भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारी पीडितहरूसँग छलफल गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भोली झापा जादैँ

साताको पहिलो कारोबार दिन आज सुनको मूल्य ह्वात्तै घट्यो, सुन आज ८ हजार ३०० रुपैयाँले घट्यो, सुन तोलाको २ लाख ७२ हजार रुपैयाँ कायम,चाँदी १७५ रुपैयाँले घट्यो