काठमाडौँ । सरकारले सुर्खेत–जुम्ला–गमगडी सडक स्तरोन्नतिका लागि १ अर्ब बजेट विनियोजन गरेको छ ।
शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए ।