काठमाडौँ । गोरखा क्षेत्र नं २ बाट विजयी भएका प्रचण्डलाई देउवा र ओलीले फोन गरेर बधाई दिएका हुन्।
फोनमा उनीहरूले एकापसमा बधाई साटासाट गरेको बताइएको छ ।
ओलीले भने प्रचण्डसँग मिलेर जानेबारे कुराकानी गरेका थिए।
ओलीले कम्युनिष्ट पार्टी मिलेर नजाँदा निर्वाचनमा धक्का लागेको समेत बताएका थिए।
FACEBOOK COMMENTS