काठमाडौं । रोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्प गएराती ३ बजे ७ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।