नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सम्हाले पदभार
कर्पोरट खबर
1:31 pm, बुधबार, असोज ७, २०८३
- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बुधबार पदभार सम्हालेका छन्।
- असोज २ गतेको मन्त्रिपरिषद् बैठकले निमित्त श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार सम्हालेका छन् ।
श्रेष्ठले बुधबार कार्यकारी निर्देशकको रूपमा पदभार सम्हालेका हुन् ।
असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले निमित्त रहेका श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएको थियो ।