काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ८१ विन्दुले बढेको छ । यससँगै सूचक १८७६ दशमलव ४७ अंकमा अडिएको छ । यो सेसनमा ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १२ कम्पनीको ५ सय ४६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १७ वटा कारोबार भएको हो । यस दिन ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS