काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । उनलाई पराजित गर्दै जयन्ती राई विजयी भएकी छिन् ।
मंगलबार भएको निर्वाचन मतपरिणाम अनुसार झाँक्री पराजित भएकी हुन् ।
निर्वाचनमा झाँक्रीले ११३ मत पाएकी छिन् भने राईले १९८ मत पाइन् । पहिलो महाधिवेशन पश्चात भएको पदाधिकारी चयनमा झाँक्री पराजित भएकी हुन् ।
FACEBOOK COMMENTS