विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् ।
मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको भन्दै बजार बन्द गरेको व्यापारीहरुले जनाएका छन् ।
FACEBOOK COMMENTS