काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन भोलि (सोमबार) बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
विशेष महाधिवेशनको उद्घाटनसत्रमा दिइएको जानकारीअनुसार बन्दसत्रका लागि तोकिएको ठाउँमा महाधिवेशन प्रतिनिधिलाई उपस्थित हुन भनिएको छ ।
FACEBOOK COMMENTS