काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न ७ वटा फर्ममा अनुगमन गरेको छ ।
विभागले किच्चि फास्ट फुड एण्ड तन्दुरी रेष्टुरेन्ट अनामनगर,झरना प्योर डि्किङ वाटर, चम्पादेवी खानेपानी उद्योग, नमुना डेरी पसल, शुभ बिहानी मिल्क हाउस, बगान थकालीमा अनुगमन गरेको छ । अनुगमन गर्दा विभिन्न निर्देशन दिएको छ ।








