काठमाडौं । जेनजी आन्दोलन छानबिन आयोगमा बयानमा लागि रवि लामिछानेलाई सिंहदरबार पुर्याइएको छ । बुधबार नख्खु कारागारबाट उनलाई सिंहदरबार लगिएको हो ।
आयोगले उनीसँग जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएर घर गएको विषयमा बयान लिने तयारी गरेको छ ।

यो पनि-
रवि लामिछानेलाई सिंहदरबार ल्याइँदै

FACEBOOK COMMENTS