काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) को पाँचौं वार्षिक साधारण सभा भोलि शनिबार काठमाडौंमा उद्घाटन हुँदैछ ।
जमलस्थित होटेल एल्लो प्यागोडामा बिहान साढे १० बजे सुरू हुने साधारण सभा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले गर्ने संघका महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार साधारण सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गरिने छ ।
यो पनि पढ्नुहोस्–
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको नेतृत्वमा श्रेष्ठ: अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध
