बाढी प्रभावितको सहयोगका लागि एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड रुपैयाँ सहयोगको घोषणा
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा पुगेको क्षतिप्रति सहयोग पुर्याउन एक्स्ट्रीम इनर्जी ड्रिंक्स...
